जनस्वास्थ्य मासिक बुलेटिन
जेठ २०८३ प्रकाशित
स्वास्थ्य कार्यालय, ओखलढुंगाद्वारा जेठ २०८३ महिनाभर सञ्चालन गरिएका विभिन्न स्वास्थ्य कार्यक्रम, तालिम, अभिमुखीकरण, अनुगमन तथा स्वास्थ्य सेवा सम्बन्धी गतिविधिहरू समेटिएको जनस्वास्थ्य मासिक बुलेटिन सार्वजनिक गरिएको छ।
यस अवधिमा सम्पन्न भएका प्रमुख उपलब्धि तथा गतिविधिहरूको संक्षिप्त विवरण बुलेटिनमार्फत प्रस्तुत गरिएको छ।
📖 स्वास्थ्य सेवाको सुदृढीकरण तथा जनस्वास्थ्य प्रवर्द्धनप्रति हाम्रो प्रतिबद्धता निरन्तर रहनेछ।