चौथो जनस्वास्थ्य मासिक बुलेटिन

चौथो जनस्वास्थ्य मासिक बुलेटिन

स्वास्थ्य कार्यालय, ओखलढुङ्गाको भाद्र महिनामा सञ्चालन गरिएका स्वास्थ्यसम्बन्धी विभिन्न गतिविधि, कार्यक्रम तथा उपलब्धिहरू समेटिएको मासिक बुलेटिन प्रकाशन गरिएको छ।