एम्बुलेन्स सेवाको निर्धारित भाडादर सार्वजनिक गरिएको सम्बन्धी सार्वजनिक सूचना!!!!!!

एम्बुलेन्स सेवाको निर्धारित भाडादर सार्वजनिक गरिएको सम्बन्धी सार्वजनिक सूचना!!!!!!

जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको निर्णयअनुसार ओखलढुङ्गा जिल्लाबाट सञ्चालन हुने एम्बुलेन्स सेवाको निर्धारित भाडादर सार्वजनिक गरिएको छ।